काठमाडौं– हिन्दू धर्मावलम्बीहरूको दोस्रो चाड यमपञ्चक अर्थात् तिहारमा काठमाडौं उपत्यका बेहुलीझैं सिंगारिएको छ।
काठमाडौंका घरहरुलाई झिलिमिली बत्तीले छोपेका छन्। कीर्तिपुर डाँडाबाट स्वय्म्भू र आसपासको क्षेत्रमा देखिएको रात्रिकालीन दृश्य।
तस्बिरहरु : मनिष अर्याल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।