काठमाडाैं– उरुग्वेविरुद्धकाे खेलमा पाेर्चुगलले पेनाल्टीमार्फत दाेस्राे गाेल थपेकाे छ। ब्रुनाे फर्नान्डेजले ९० मिनेटमा पाएकाे पेनाल्टीलाई गाेलमा परिणत गर्दै दाेस्राे गाेल पनि पूरा गरे।
उनकै बलमा गिमिनेजले डिबक्सभित्र हातले बल राेक्दा पाेर्चुगलले पेनाल्टीकाे अवसर पाएकाे थियाे। ब्रुनाेले ५४ मिनेटमा पनि गाेल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।