काठमाडौं– काठमाडौंमा जारी छैठौं संस्करणको केएनपी नेरोलेक महिला राष्ट्रिय भलिबल प्रतियोगिताको आज फाइनल खेल हुँदैछ।
उपाधिका लागि न्यू डायमण्ड र विभागीय टोली एपीएफ भिड्दैछन्। न्यू डायमण्डले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिँदै फाइनलमा सुरक्षित स्थान बनाएको थियो।
विभागीय टोली एपीएफ भने समूह चरणमा दोस्रो हुँदै फाइनलमा पुगेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।