काठमाडौं– अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदीले विवाह गरेका छन्। केही वर्षअघिदेखिको प्रेम सम्बन्धलाई उनीहरूले आज विवाहमा परिणत गरेका हुन्।
बुधबार उनीहरूले इंगेजमेन्ट गरेका थिए। सुरक्षाले विवाहको फोटो सार्वजनिक गरेकी छन्।
लामो समयसम्म उनीहरूले आफ्नो प्रेम सम्बन्ध सार्वजनिक गरेका थिएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।